
३८४ घन्टापछि पूरा हुनेछ आईजी थापाका दुई ‘मधुमास’
जे जसो भए पनि ८० हजारको प्रहरी संगठनमा प्रमुख त एक जना मात्रै हुने हो। त्यो ठाउँमा पुगेपछि गनिने उनको सेवाअवधि पनि एक हो। तर, प्रभावी हो या होइन भन्ने देखिने टाकुरालाई हेरेर नै भन्ने परम्परा छ सोमबार, भदौ २, २०८२
रविका पक्षमा बालेन नखुल्नुको कारण जान्न ‘महाभारत’को यो प्रसङ्ग बुझ्न आवश्यक छ
बिहीबार, साउन १५, २०८२
गाडी नम्बर ०३१च८९०२ः एमालेजडित असन्तुष्टि पोखिने बबरमहलस्थित कार्कीको दलान
प्रेस नोटमा मुख्य तीन विषय फोकस थियो। शनिबार, साउन १०, २०८२
नाटक र नौटंकी चलेको सदनमा बहिस्कारी प्रहसनको नयाँ तमासा, ‘चतुरेको दाउपेज’को नयाँ श्रृङ्खला
निरन्तर सदन बहिस्कार गर्ने तर लाखौं करोडौंमा भत्ता लिने अनैतिक कामसँगै सत्ताको पेल्ने नीतिले सदनलाई बिजनेशबिहीन जस्तो बनाइएको छ। बिहीबार, साउन ८, २०८२
बाहलवाला राष्ट्रपति हुँदै भण्डारीसँग प्रधानमन्त्रीको शपथ लिँदा ‘त्यो पर्दैन’, अब पार्टीमा ‘आउन पर्दैन’
नेकपा विभाजनपछि एमाले सम्हाल्नुपर्नेमा ओलीले प्रतिस्पर्धी देखेका माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलाई लखेटे। त्यसपछि १०औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका भिम रावललाई कारबाही गरिदिए। अहिले अध्यक्षका लागि तयार रहेको भनी पार्टीमा फर्किएको घोषणा गरेकी भण्डारीलाई बाटो छेकिरहेका छन्। शुक्रबार, साउन २, २०८२
रास्वपा, राजनीतिमा ‘मिराज इफेक्ट’
रास्वपा मास बेस पार्टी हो कि क्याडर बेस भन्ने पनि स्पष्ट छैन। न उसले त्यसबारेको आफ्नो लैंगिक पहिचान दिन सकेको छ। एकाध सांसद अलिअलि पढेलेखेका र बुझेका छन् अरु घोकन्ती भाषण गर्नेभन्दा बाहेक देखिँदैनन्। शुक्रबार, साउन २, २०८२
बालेन जीतको ‘नाभिकमलसम्भव’ रविकृत प्रकरण रक्षार्थ रास्वपाको गति
रास्वपा गठनअघिका मुद्दामा दरिलो टेक्न सक्नेगरी दल बनिदिएका कारण रविलाई अहिले सहज पनि बनिदिएको हुनुपर्छ। तर बितेका तीन बर्षमा केही राजनीतिक मुद्दा सदनमा उठाउनेबाहेक रास्वपाका सांसदको काम सभापतिको रक्षार्थ अन्यलाई गाली गर्ने, प्रतिशोध भयो भनेर चर्का आवाज बोल्ने, धुत्कार्ने, सामाजिक सञ्जालमा साइबर सेलजसरी बर्रर बर्सिने जस्ता काम हुन्छन्, भैरहेका छन्। बुधबार, असार ३२, २०८२
ख्याल ख्याल नसम्झिनु होला, यसरी हुन सक्छ अन्तरिम सरकार प्रमुखमा विद्याको उदय
बाध्यताले केपी ओलीले राजीनामा दिने दिन टाढा छैन। कांग्रेस एक्लैले बहुमतको सरकार बनाउन सक्दैन किनभने रास्वपा र राप्रपा नैतिक रुपमा सरकारमा सहभागी बन्नेवाला छैनन्। केही स्वतन्त्रसहित जनमोर्चा, मजदुर किसान पार्टी स्थायी प्रतिपक्षी सत्तामा जाने कुरा भएन। जसपा विभाजित छ एउटा गए अर्को प्रतिपक्षमा हुन्छ। नाउपा, जनमत पनि सरकारमा जाने छैनन्,... मंगलबार, असार ३१, २०८२