
रवि लामिछाने बन्दी प्रत्यक्षीकरण रिटः सरकारका नाममा ‘कारण देखाऊ’ आदेशसम्म आउला कि?
अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि यसका निम्ति प्रहरीले पक्राउ पूर्जी लिन आवश्यक हुन्न। तैपनि रास्वपा र रवि समर्थकसहित वकिलहरूको दाबीचाहिँ उच्चको आदेश जिल्ला हुँदै रविसम्म पुग्नुपर्ने भए पनि शुक्रबार राती नै पक्राउ गरिनु राज्यको नियत लुकेको दाबी गरेका छन्। बिहीबार, जेठ ८, २०८२
राजनीतिका ‘ओथारे’हरूलाई पाहा पछारेझैं कसले पछार्ने?
राजनीतिक संस्थाहरूमा नयाँ नेतृत्वको विकास नहुँदा संस्थाहरू कमजोर र निर्भरशील हुन्छन्। पुस्तान्तरणले योग्य र सक्षम नयाँ नेतृत्व तयार पार्न सहयोग गर्छ। यो लोकतन्त्रको सुदृढिकरणको लागि पनि आवश्यक छ, जहाँ नेतृत्व व्यक्ति होइन, संस्थाको आधारमा अघि बढ्छ। सोमबार, जेठ ५, २०८२
आईजी थापाः कौरबहरूको सत्ता मोर्चाका ‘कर्ण’
अबको कार्य सम्पादन भनेको कुनै आदेशका आधारमा मात्र नभएर समन्वय र विचरणीय संश्लेषणसहितको निचोडका आधारमा गर्ने उत्प्रेरणामा आईजी थापा चल्न सकुन्। शुक्रबार, जेठ २, २०८२
सञ्चारकर्मबाट राजनीतिमा उदाएका दुई ‘रवि’: एउटालाई जेल, अर्कालाई नेल
धर्मयुद्ध यानकी न्यायको युद्ध। यसकारण यसमा ब्यालेटको माध्यम त छ तर यसैगरी पेलानको अवस्था रहन्छ भने विकल्पको बाटो पनि रोज्न आवश्यक हुन सक्छ सोमबार, वैशाख २२, २०८२
सेतो कुकुर लुटुपुटु गर्दै घुमिरहेको थियो, सबैले राजासा’ब नमस्कार भनेपछि म ‘ट्ँवा’
तर मनमा यीबाहेक अनेक कोणका प्रश्नहरू थिए। यी उनै राणा थिए जसकी छोरीको प्रेममा तत्कालिन दीपेन्द्र बेचैन थिए भन्ने कथा सुनेको थिएँ। यहाँसम्मकी दीपेन्द्र अचानक त्यहि घरमा पुग्थे रे, जहाँ मैले अन्तरवार्ता लिएको थिएँ, राणाको। मंगलबार, वैशाख ९, २०८२
एउटा पत्र सुमनालाई,
विश्वका विभिन्न मुलुकहरूमा वैकल्पिक राजनीति सफल उदाहरणहरू देखिएका छन्। भारतमा आम आदमी पार्टीले पारम्परिक पार्टीहरूसँग भिन्न एजेन्डा लिएर दिल्लीमा उल्लेखनीय सफलता पायो। यस्तै, युरोपका कतिपय देशहरूमा हरित दलहरू, समाजवादी आन्दोलनहरू लगायतले वैकल्पिक राजनीतिको सशक्त उपस्थिति देखाएका छन्। शनिबार, वैशाख ६, २०८२
सेना ठेकेदार संस्था भएपछि यत्राको राजसंस्था?
राजसंस्था फर्कियो भने देश मात्र बाँच्दैन, सेनापतिको अधिपत्य समाप्त हुन्छ। किनकी राजा त्यसको प्रमुख हुन्छ र सेना राजाको सचिवालयले चलाउँछ। घुस खान दिँदैन, खाए ठाउँको ठाउँ फायर गर्छ। अनि, कसरी आउँछ राजसंस्था? आइतबार, चैत ३१, २०८१
आईजीमाथि राजनीतिज्ञको ‘हेट स्पिच’का साइड इफेक्ट
धेरै देशहरूमा घृणायुक्त भाषण अवैध हुन्छ, र त्यसले कानुनी दण्डको कारण बन्न सक्छ। बिहीबार, चैत २८, २०८१
जनता स्कुलमा ‘हिङ’ बोकेर पुगेका थिए प्रचण्ड!
अन्य झिना मसिना नेता बोलेको समाचारले स्पेश पाउने थिएन। पर्खाई त प्रचण्डको भाषणको नै थियो। मेरो स्मृतिमा छ, प्रचण्डले त्यहिँको सभामा एमालेविरुद्ध पहिलो भाषण गरेका थिए। आइतबार, चैत २४, २०८१