
राजसंस्थावादी आन्दोलनलाई मात्र हिंस्रक देख्ने आईसीयुको पत्रकारिता, दलीय दासत्वको ‘नयाँ दाम’
तिनकुनेमा २०८१ चैत १५ गते प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए। २९ वर्षीय महर्जन राजावादीको प्रदर्शनमा सहभागी थिए। प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो। आइतबार, चैत १७, २०८१
प्रचण्डकृत ‘रावणराज’ले खोजेको बाटो आखिर त्यहि होला नि!
छर्रा बोकेर मल्हम पट्टी नपाएका माओवादी छापामारको शरिरको अबमूल्यन गरी नवसामन्त र नवधनाड्य उत्पादनमा प्रचण्ड नलागेको भए, जनताका गुनासामा रुमल्लिएको भए यस्तो अवस्था आउने थियो त? शुक्रबार, चैत १५, २०८१
प्रेस चौतरी राष्ट्रिय महाधिवेशनः बेलुन फुट्न नदिने हो भने त्यसो गरे कसो होला?
स्वतन्त्र र प्रतिस्पर्धात्मक निर्वाचनले उम्मेदवारलाई राजनीतिकरूपमा सचेत बनाउँछ। प्रतिनिधिहरू आफ्नो अधिकारबारे जानकार हुन्छन् र समाजमा हुने परिवर्तनहरूमा सक्रिय सहभागिता जनाउँछन्। बुधबार, चैत ६, २०८१
नेकपा फुटेपछि साथीहरू नेताको डमरु बजाउन थालेछन्ः निस्क्रिय मान्छेले पिठ्युँ थाप्यो
पूर्वअञ्चलाधिश पदबहादुर विष्टका छोरा थिए इटहरीमा दुर्गाबहादुर विष्ट। साह्रै मूडी मानिस। अनि अचम्मका पनि। भाउन्नेमा खै कति सय हो कि ठूलो जग्गामा केरा लगाएका रहेछन्। तिनले त्यसबेला केराबारी घुमाउँदै भन्थे क्या,‘विनोद भाई! पार्टी छाडेर जाने गद्दार हुन्। तर, छाडेर आउनेचाहिँ हृदय परिवर्तन भएका राम्रा र हाम्रा मान्छे हुन्।’ मंगलबार, चैत ५, २०८१
प्रदीप नेपालले सदस्य बनाउनुभयो अनि त्यहि बर्ष बुटवलतिर मोडियौं
अब आजको अवस्थालाई व्याख्या गरौं। प्रेस चौतारी नेपालका कतिपय साथीहरु नेकपा विभाजनसँगै विभाजित भए। प्रतिनिधि सभा विघटनको निर्णयमा बिरोधमा नै उत्रिए। सोमबार, चैत ४, २०८१
त्यसपछि कोइरालाले भनेछन्– फुरफुर नगर्नुस् प्रचण्डजी, त्यहिँ लगेर छाड्दिन्छु फेरि
सोमबार, चैत ४, २०८१
कार्यकालको बीचैमा झन्डै पदच्युत गरिएका आईजी बसन्त कुँवर, कसको स्वार्थ थियो?
जे भए पनि युवा अवस्थामा नेपाल प्रहरीको सेवामा अर्पित भएर जीवनका उर्वर समय युद्ध, शान्ति र सामाजिक अपराध नियन्त्रण, नियमन र कानुन कार्यान्वयनमा कुँवरको भूमिका कुशल थियो भन्ने उनको तीन दशकको जागिरे जीवनले पुष्टि गर्छ। सोमबार, चैत ४, २०८१
बिराटनगर कोइराला निवास पुगियो, अनि बन्यो ‘एन्कर न्यूज’
कोइराला निवास दोस्रो पटक पुग्दा मधेस आन्दोलन चर्किरहेको थियो। र, गिरिजाबाबुले भन्नुभयो,‘यो हिन्दूस्तानसँग कुरा गरिन्छ।’ आइतबार, चैत ३, २०८१
चेक पोस्टमा जब सेनाको हवल्दारले मेरो बुवामाथि अपशव्द बोल्यो अनि म आक्रोशित भएँ
बिहीबार, फागुन २९, २०८१