
सेना र सशस्त्रले अन्धाधुन्ध गोली चलाउँदा प्रहरीले सटरभित्र छिराएर बचायो
कम्प्युटर र इमेल त अलिक पछाडि हो। त्यसबेला ताप्लेजुङ कम्युनिकेशन केन्द्रदेखि पाथीभरा मनिट्रान्सफरसम्मबाट समाचार लेख्ने, फ्याक्स गर्ने कामसम्म गरियो। बिहीबार, फागुन २९, २०८१
असईले धम्क्याएको त्यो १२ को परिक्षा, पदमहरू उता गए मैलेचाहिँ डेरा छाडिन
भोलीपल्ट परिक्षा दिन आउँदा एउटा असईले मलाई चेतावनी दिए। राजाको कालमा असई हैन हल्दार नै काफी हुने थियो। तैपनि पत्रकार थिएँ म। तर अलिक स्टाइलिस, कपाल लामो राख्नुपर्ने खालको। सोमबार, फागुन २६, २०८१
च्यातिएको ‘प्रचण्डपथ ब्यानर’लाई तन्काएको रिपोर्टरले लेख्यो कमरेड पृथ्वीको चन्दा आतङ्क
तर गाउँले आजित भैसकेका कारण रिपोर्टरलाई एक जनाले कुनामा लगेर आफ्नो दुखेसो पोखे, ‘हामी यस्तो मर्कामा छौं। क्रान्तिलाई सहयोग भन्दै यसरी चन्दामा हाम्रा चौपाया मागिन्छ। नदिएर धर छैन, नत्र डर मात्र छ।’ आइतबार, फागुन २५, २०८१
गिरिजाले ०६३ मै ‘बेबी किङ’को विषय उठाएका थिए, शेखरले राजा ‘पूर्व’ हुँदैन भन्नुको अर्थ
गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसभित्रै रहेको केही राजावादी धारलाई सन्तुलित पार्नका लागि पनि यस्तो कुरा उठाएको अनुमान गरिएको छ। शनिबार, फागुन २४, २०८१
ट्रम्प–जेलेन्स्की वार्ताः हातमा आएको माछा फुत्किएको अमेरिका तैपनि आश छ!
ट्रम्पले चर्को आलोचना गरेर पेलेपछि जेलेन्स्की पनि प्रतिवादमा उत्रिएका थिए। वार्तामा कुनै खनिज सम्झौतामा हस्ताक्षर पनि भएन। जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्नसमेत भनियो र उनी निस्किए। शनिबार, फागुन १७, २०८१
ट्रम्प–जेलेन्स्की वार्ताः हातमा आएको माछा फुत्किएको अमेरिका तैपनि आश छ!
ट्रम्पले चर्को आलोचना गरेर पेलेपछि जेलेन्स्की पनि प्रतिवादमा उत्रिएका थिए। वार्तामा कुनै खनिज सम्झौतामा हस्ताक्षर पनि भएन। जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्नसमेत भनियो र उनी निस्किए। शनिबार, फागुन १७, २०८१
रवि बिनाको संसद, तिमी बिनाको जीन्दगी...
सदनमा त्यस दलका उपसभापति स्वर्णिम वाग्ले पोडियममा भनिरहेका थिए,‘यो संसद कस्तो–कस्तो खल्लो लागिरहेको छ। यस सदनको चौथो दलका नेता यहाँ उपस्थित हुनुहुन्न, राज्यले प्रतिशोध साँधेर उहाँको संसद पद निलम्बन गरेको छ। अबिलम्ब फुकुवा गरोस्। हामी न्यायीक प्रक्रियामा जानेछौं।’ बिहीबार, फागुन ८, २०८१
प्रकृति लम्साल मृत्यु प्रकरण सम्बन्ध चिस्याउने कारण नबनोस्, एक पटक ‘क्रुक’ सम्झिऔं
मंगलबार, फागुन ६, २०८१
सत्ता गुमेपछि ‘पपुलिस्ट’ बाटोमा प्रचण्डः राजनीतिमा ‘पपुलिजम’को अर्थ
स्मरणीय छ, प्रचण्ड जता पनि सरक्क ढल्किन सक्ने आधुनिक नेपाली राजनीतिक भयानक खेलाडी हुन्। उनी कम्युनिस्ट एकता गरी पुर्नोदय गर्ने क्षमता मात्र राख्दैनन् त्यो विभाजनपछि दक्षिणपन्थीसँगको गठजोड बनाउन सक्छन्। यसकारण पपुलिस्ट राजनीतिको बाटोमा प्रचण्डको प्रवेशलाई अन्यथा सोच्नु अनुचित हुनेछ। शुक्रबार, फागुन २, २०८१