Nic Ad Nic Ad
Nic Ad Nic Ad

राती मातेर प्रहरीमाथि चक्कु हाने, बिहान हिरासतमा पुगे

बुधबार, माघ ३०, २०८१

काठमाडौं– चक्कु देखाउँदै होहल्ला गर्ने धनगढीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

samridhi jewllers

मादक पदार्थ सेवन गरी मंगलबार राती हल्ला गर्दै नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै चक्कु प्रहार गरेका थिए। तर, प्रहरीलाई भने चोट पटक लागेको छैन।

धनगढी उपमहानगरपालिका–३ स्थित ट्राफिक चोकमा प्रहरीमाथि चक्कु प्रहार गर्ने धनगढी–१४ का ३६ वर्षीय टेक टमाटा हिरासतमा पुगेका हुन्।

उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ।
 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्