नेभिगेशन
सुरक्षा–अपराध

सशस्त्र डीआईजीमा मनिष थापा सिफारिस

काठमाडौँ- सशस्त्र प्रहरी बलको रिक्त एक डीआईजीमा एसएसपी मनिष थापा सिफारिस भएका छन् ।

डिआइजी गणेश ठाडा मगर एआईजी बढुवा भएपछि सशस्त्रमा एक डिआइजी रिक्त थियो । 

 

 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध