नेभिगेशन
मनोरञ्जन

आफूलाई महानायक लेख्नेलाई दीपकराज गिरीले फेसबुकमा ब्लक हान्दिने

काठमाडौं– छक्का पञ्जा–५ का अभिनेता तथा कलाकार दीपकराज गिरीले आफूलाई फेसबुकमा महानायक भनी कमेन्ट गर्नेलाई ब्लक गर्ने भएका छन्। 

शुक्रबार बिहान फेसबुकमै स्ट्याटस अपडेटसहित थप जानकारी भनेर आफैंले गरेको कमेन्टमा उनले त्यसो भनेका हुन्। 

फेसबुक भनेको विचार पोख्ने, लागेको कुरा भन्ने थलो भएको उनले बताएर थप जानकारीमा त्यस्तो लेखेका हुन्।

deepak-1731645910.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन