नेभिगेशन
मनोरञ्जन

‘कौन बनेगा करोडपति–१७’ मा यस्तो छ अमिताभ बच्चनको पारिश्रमिक

काठमाडौं– बहुचर्चित भारतीय टिभी रियालिटी शो ‘कौन बनेगा करोडपति’को १७औं संस्करण सुरु हुन लागेको छ।

उक्त शोको प्रोमो सोनी लिभले जारी गरिसकेको छ। बलिउड महानायक अमिताभ बच्चनले सञ्चालन गर्ने कार्यक्रमको लोकप्रियता बलियो थियो। 

यसबीचमा महानयक बच्चनले कति पारिश्रमिक लिएका छन् भन्ने विषय पनि सतहमा आएको छ। भारतीय मिडियाका अनुसार उक्त शोका लागि प्रति एपिसोड बच्चनले ५ करोड भारु अर्थात् ८ करोड नेपाली रकम लिनेछन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन