नेभिगेशन
सुरक्षा–अपराध

जीबी राईको पासपोर्ट रद्द गर्न प्रहरीले गर्‍यो पत्राचार

काठमाडौं- सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रद्द गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार उनको पासपोर्ट रद्द गर्नको लागि विभागमा पत्राचार गरेको हाे ।

राईविरुद्ध यसअघि नै इन्टरपोलबाट डिफ्युजन र रेड नोटिस जारी भइसकेको छ। कास्कीको सुदर्शन सहकारीको ठूलो रकम हिनामिना गरेको आरोप उनीमाथि छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध