Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेप्से परिसूचक दोहोरो अंकले गिरावट

बिहीबार, फागुन १७, २०८०

नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार २९.७० अंकले घटेको सेयर बजार १९७१.०७ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०९ कम्पनीको ७३ लाख ६१ हजार ३६१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५६ करोड ९४ लाख २७ हजार ९७७ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १६ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको स्थिर छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्