नेभिगेशन
पुँजी बजार

एकल शेयर खरिद कर्जाको सीमा २० करोड पुग्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले एकल शेयर खरिदको सीमा बढाएको छ ।

शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले एकल शेयर खरिद कर्जाको सीमा २० करोड पुर्‍याइएको बताएका हुन् ।


अहिलेसम्म यस्तो कर्जाको सीमा १५ करोड रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्