नेपाल प्रहरीका ७८ एसपीको सरुवा, सिन्धुपाल्चोक प्रमुखमा सन्तोष खड्का (सूचीसहित)

बुधबार, फागुन २, २०८०

काठमाडौं– प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरिक्षक (एसपी)हरूको सरुवा गरेको छ। 

केही ढिलोगरी सरुवा निस्किए पनि बर्षदिन कटेका जिल्ला प्रहरी प्रमुखहरूसहितको जिम्मेवारी हेरफेर गरिएको छ। 

पर्सा जिल्लामा काठमाडौं जिल्ला परिसरमा रहेका कुमुध ढुंगेललाई जिम्मेवारी तोकिएको छ। मोरङमा ललितपुर परिसरका नवराज

कार्कीले जिम्मेवारी पाउँदा सिन्धुपाल्चोकमा विशेष ब्युरोमा रहेका एसपी सन्तोष खड्कालाई प्रमुख बनाइएको छ। 

हेर्नुहोस् सूची
 

 

 

 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्