Nic Ad Nic Ad
Nic Ad Nic Ad

अख्तियारद्वारा मालपोत अधिकृतविरुद्ध मुद्दा दायर

मंगलबार, माघ १६, २०८०

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भूमि सुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत मीनबहादुर भट्टराईले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै आरोपपत्र दायर गरेको छ ।

अभियुक्त भट्टराईउपर बिगो रु चार करोड ४० लाख १५ हजार नौसय २९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मंगलवार विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरेको हो ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  २१:१५
प्रतिक्रिया दिनुहोस्