नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा (सूचीसहित)

आइतबार, मंसिर १७, २०८०

काठमाडौँ- नेपाल प्रहरी हवलदारहरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २९७८ जना प्रहरी हवलदारको सरुवा गर्ने निर्णय गरेको हो । 

प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १८ गतेको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी आवश्यक निर्णय भएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । 

सरुवाको सूची

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्