Nic Ad Nic Ad
Nic Ad Nic Ad
वैदेशिक रोजगार

जापानमा कामदार पठाउने १४ मेनपावर कम्पनी निलम्बनमा

सोमबार, असोज १५, २०८०

काठमाडौँ–  वैदेशिक रोजगार विभागले १४ वटा मेनपावर कम्पनी निलम्बन गरेको छ । 

विभागले आज वैदेशिक रोजगारीका लागि नेपाली कामदारलाई आवश्यक भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्रका आधारमा जापान पठाएको अभियोगमा १४ वटा मेनपावर कम्पनी निलम्बन गरेको हो ।

विभागका सुचना अधिकारीले एक विज्ञप्ति जारी गर्दै यी संस्थालाई निलम्बन गरी अनुसन्धान अगाडि बढाइएको बताएका छन् । जापानी भाषा तथा संस्कृतिको तालिममा यस्तो प्रमाणपत्र पेश भएको विज्ञपीतमा उल्लेख छ । ।

यस कार्यमा अन्य संस्था समेत संलग्न रहेको सम्बन्धमा भने अनुसन्धान जारी रहेको समेत विभागले जनाएको छ ।

को को परे निलम्बनमा ?

baideshik-rojgar-bivag pr1696249665.jpg
 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्