नेभिगेशन
सुरक्षा–अपराध

नेपाल प्रहरीका ११ जना डीएसपीको एसपी बढुवामा सिफारिस (नामसूची)

काठमाडौं– नेपाल प्रहरीका ११ जना प्रहरी नायव उपरिक्षक (डीएसपी)लाई प्रहरी उपरिक्षक (एसपी) बढुवाका लागि सिफारिस गरिएको छ। 
सोमबार बढुवा समितिले सिफारिस गरेको हो।

अनिल खड्का, महेश थापा, दीपेन्द्र पजियार थारु, महेन्द्र नेपाल, रुपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्कालाई डीएसपीबाट एसपी बढुवाका लागि सिफारिस गरिएको हो।
DSP_iulqQoyKw8-1753086665.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध