नेभिगेशन
अर्थ विविध

घट्यो पेट्रोलियम पदार्थको मूल्य , अब लिटरको कति ?

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ।

नेपाल आयल निगमका अनुसार आजै राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो। 

जस अनुसार पेट्रोलको मूल्य ५ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ घटेको छ ।

image-115-1752596431.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध