नेभिगेशन
राजनीति

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं– सत्ता गठबन्धनका नेपाली कांग्रेस–नेकपा एमालेसहितका दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको छ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताको सहभागीता रहेको छ।

बजेट पारितलगायतका विषयमा सत्ता गठबन्धनको बैठक केन्द्रित रहेको बताइएको छ। यसबीचमा भिजिट भिसा प्रकरणमा पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वको छानबिन समिति गठनको विषयमा पनि ब्रिफिङ हुनेछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति