नेभिगेशन
राजनीति

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ- बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । 

आजको बैठक नियमित भए पनि पछिल्लो समय मन्त्रीहरूले घूस डिल गरेको विषयमा पनि छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् ।

 

 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति