नेभिगेशन
राजनीति

विपक्षीसँगको बैठक सकारात्मक, २ बजेलाई सारियो संसद बैठक

काठमाडौं– प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो २ बजेका लागि तोकिएको छ।

विहान ११ बजेका लागि बोलाइएको बैठक विपक्षीसँगको बैठकमा सकारात्मक प्रतिक्रिया आएपछि सारिएको हो।

सभामुख देवराज घिमिरे अहिले विपक्षी दलका सचेतकसँग बैठकमा छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध जारी थियो।
494828686_1741115936509832_2450845638948228144_n-1748935496.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति