नेभिगेशन
समाज विविध

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब लिटरको कति ?

काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले शनिबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा एक रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ ।

मुल्य बढेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १५९ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४३ भएको निगमले जनाएको छ ।

Oil(12)-1748702133.jpg
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध