नेभिगेशन
मनोरञ्जन

विवाह बन्धनमा बाँधिइन् गायिका मेलिना राई (फोटोफिचर )

मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् ।

473681781_649517984076603_4165919514271679767_n-(2)-1737115571.jpg
 

ध्रुव गुरुङसँग मेलिनाले लगनगाँठो कसेकी हुन् । शुक्रबार काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा उनीहरूको विवाह भएको हो ।

473105244_649517987409936_5942846451195163660_n-1737115571.jpg
 

विवाह समारोहमा दुई परिवारका आफन्तसँगै नजिकका केही साथीभाइको उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप मनोरञ्जन