नेभिगेशन
मनोरञ्जन

१२३ दिनमा ८ करोडले हेरे ‘रुकुम मैकोट’ 

काठमाडौं- लोकशैलीको गीत ‘रुकुम मैकोट’ गितलाई  युट्युबमा ८ करोडले हेरेका छन् । रिलिज भएको चार महिना अर्थात १२३ दिनमा यो गितलाई ८ करोड भन्दा बढीले हेरेका हुन । 

इतिहासमा नै नेपाली गितलाई यति धेरै पटक हेरिएको यो पहिलो हो । 

लोकलय र मनछुने शब्दको कारण यो गीतलाई धेरैले रुचाइरहेका छन् । धीरज मगर र उपासनासिंह ठकुरी फिचर्ड भिडियोमाथि विदेशीले पनि टिकटक बनाइरहेका पाइन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप मनोरञ्जन