नेभिगेशन
मनोरञ्जन

फिल्मको आधा सुटिङ सकियो, बलिदानमा पनि छन् समीर भ

काठमाडौं–बलिदान फिल्मको आधा सुटिङ सकिएको छ। जहाँ समीर भट्टले पनि अभिनय गरेका छन्। उनको मुख्य भूमिका रहेको बताइएको छ।

बाबु बिराज भट्टले निर्देशन गरेको फिल्म १२ गाउँबाट चर्चा कमाएका समीर भट्ट सन्तोष सेन सेनको फिल्ममा अनुबन्धित भएका थिए। 

एक्शन र डाइलगका कारण चर्चामा रहेका समीरको अभिनयपछि नेपाली फिल्म उद्योगमा नयाँ स्टारको जन्म भएको चर्चा सर्वत्र छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप मनोरञ्जन