नेभिगेशन
मनोरञ्जन

२४ घन्टा नपुगी ५ लाखले हेरेको ‘छक्का पञ्जा ५’ ट्रेलरको कमेन्टमा ‘१२ गाउँ’को प्रशंशा

काठमाडौं– निक्कै प्रतिक्षारत ‘छक्का पञ्जा ५’को ट्रेलरप्रति जनताले रुची देखाए पनि खराब कमेन्ट गर्न थालेका छन्।

रिलिज भएको २४ घन्टा नबिती ५ लाखले हेरेको उक्त फिल्मको ट्रेलरको कमेन्टमा बिराज भट्ट निर्देशित १२ गाउँको चर्चा ब्यापक छ। चर्चा मात्र नभएर उक्त फिल्मको डाइलग समेत कमेन्टमा आएका छन्। 

यस्तो छ छक्का पञ्जाको ट्रेलर, कमेन्ट पनि हेर्नुहोला
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप मनोरञ्जन