नेभिगेशन
मनोरञ्जन

अशोक दर्जीको नयाँ गीत 'नशालु माया' (भिडियोसहित)

चर्चित बाल गायक अशोक दर्जीको नयाँ गीत 'नशालु माया' सार्वजनिक भएको छ । अशोक दर्जीको आफ्नै शब्द रहेको गीतमा संगीत पनि उनैले भरेका छन् । 
‘मन बिनाको धन ठूलो कि’ भन्ने गीतबाट सांगीतिक यात्रा सुरु गरेका बाल गायक अशोक निकै चर्चामा रहने गरेका छन् । संगीतकार टंक बुढाथोकीको मार्गदर्शनमा हिंडीरहेका अशोकको यो गीत पनि टंककै डिजाइनमा बनेको छ ।

गीति भिडियोमा रुश्तम राज रोक्का,सहिष्मा खड्का लगायतकोको अभिनय रहेको छ भने नितिन चन्दले भिडियोको निर्देशन गरेको छन् ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन