चुट्किला: खान्थेँ नि !

शुक्रबार, मंसिर ९, २०७९
एक लोभी गाउँले मानिस डाक्टरकहाँ गएछ । डाक्टरले जाँच गरी एक सिसी दबाइ दिए । त्यस लोभीले एक बिर्काे दबाइ चाखेर रिसाउँदै भन्यो— यस्तो दबाइ म लान्न । डाक्टर : किन ? कस्तो लाग्यो र ? लोभी : यस्तो तीतो दबाइ हुने र खानुपनर्े भनेर थाहा पाएको भए त म घरकै तीतेकरेला खान्थेँ नि ! स्वास्थ्यको लागि शिक्षक : राम हिजो तिमी कक्षाबाट किन दगुदर्ै भागेको ? राम : सर ! तपाईंले नै भन्नुभएको होइन ? दगुर्नु स्वास्थ्यको लागि लाभदायक हुन्छ भनेर । साभार : ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:४९
प्रतिक्रिया दिनुहोस्