नेभिगेशन
अर्थ विविध

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय (सूचीसहित)

काठमाडौं- सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकका २९ सार्वजनिक गरेका हुन् । बैठकले असार २३ गतेका १६ र ३० गतेका १३ निर्णय गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

काठमाडौँ महानगरको बजेट पारित