नेभिगेशन
राजनीति

मनिषा कोइरालाले गरिन् रविको पक्षमा हस्ताक्षर

काठमाडौं– अभिनेत्री मनिषा कोइरालाले रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन्।

सरकारले प्रतिशोध राखेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइराला विहीबार सहभागी भइन्।

कोइरालाले राज्यबाट भइरहेको अन्याय र दुव्र्यवहारविरुद्ध आवाज उठाएको बताइन्।  एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएको कोइरालाको प्रतिक्रिया थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति