नेभिगेशन
समाज विविध

कमल थापा र दिपक सिंहसहित सबैलाई आजै छोड्ने तयारी

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले आजै छोड्ने तयारी गरेको छ । उनलाई दिउँसो नारायणचौरमा आयोजित राजावादी प्रदर्शनका क्रममा पक्राउ गरिएको थियो ।

प्रहरीले स्रोतले थापालाई छोड्ने प्रक्रिया भइरहेको बतायो । उनीसँगै पक्राउ परेका ५ राजावादी कार्यकर्ताहरु पनि छुट्ने भएका छन् ।

यसैगरी, थापालाई भेट्न जाँदा प्रहरी परिसरबाट पक्राउ परेका राप्रपा सांसद दीपक सिंह पनि छुट्ने छन् । अहिले कागजी प्रक्रिया भइरहेको प्रहरीले स्रोतको भनाइ छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध