नेभिगेशन
समाज विविध

ज्ञानेन्द्रका संवाद सचिव पाठक भन्छन्– नजरबन्द जानकारीमा छैन

काठमाडौं– निर्मल निवासमा ज्ञानेन्द्र शाहलाई अघोषित नजरबन्दमा राखेको विषयमा संवाद सचिवालयका सचिव डा. फणिराज महतले अनभिज्ञता प्रकट गरेका छन्। 

क्यानडानेपालसितको कुराकानीमा पाठकले भने,‘यस्तो जानकारी छैन।’ तर उनले अघोषित विषयका बारेमा भने टिप्पणी गरेनन्।

‘अघोषित भन्ने चिजको बारेमा जानकारी भएन, यस विषयमा त बुझ्न पर्ने हुन्छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध