नेभिगेशन
मनोरञ्जन

गायिका मधु क्षेत्री आमा बनिन्

काठमाडौं- 'सोँचेझैं जिन्दगी रैनछ' गीतबाट चर्चामा आएकी गायिका मधु क्षेत्री आमा बनेकी छन्। 

विवाहपछि अस्ट्रेलियामा रहेकी उनले उतै छोरालाई जन्म दिएकी हुन्। मधुले दुई वर्षअघि अस्ट्रेलियामा बसोबार गर्ने सुरेश खड्कासँग विवाह गरेकी थिइन्

सामाजिक सञ्जालमा खुसी साट्दै मधु र सुरेश दुवैले सन्तानलाई संसारमा स्वागत गरेको बताएका छन्। मधुले सन्तान देखेपछि पीडा भुलेको उल्लेख गरेकी छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन