नेभिगेशन
मनोरञ्जन

माग्ने बुढा मुख्य अभिनेता रहेको ‘माग्ने राजा’ फिल्मको घोषणा

काठमाडौ - चलचित्र  ‘माग्ने राजा’ निर्माणको घोषणा गरिएको छ । केदार घिमिरे मुख्य भूमिका रहेको सिनेमा निर्माण हुने भएको हो ।

ऋषि लामिछानेले निर्देशन रहने सिनेमामा अन्य कलाकार टुंगो लाग्न बाँकी छ । फागुन १ गतेबाट सिनेमाको छायांकन सुरु हुनेछ ।

 सामिप्यराज तिमिल्सिनाको कथा रहेको सिनेमामा मुनाल घिमिरे निर्माता हुन् 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन