नेभिगेशन
मनोरञ्जन

प्रचण्डकी नातिनी स्मिता दाहाल बाँधिइन् बिवाह बन्धनमा

काठमाडौ - पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी गायिका स्मिता दाहाल विवाह बन्धनमा बाँधिएकी छिन् ।

स्मिताले आज प्रेमी सायुज्य श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् ।

काठमाडौंको मूलपानीस्थित नर्लिङ रिसोर्टमा अहिले बिवाह समारोह चलिरहेको छ । स्मिता ‘प्रचण्ड’ की छोरी गंगा दाहाली छोरी हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन