नेभिगेशन
मनोरञ्जन

यी चर्चित अभिनेत्रीले आफ्नै बक्षको स्तनपान गरिन्, को हुन् उनी?

एजेन्सी– चर्चित अभिनेत्री तथा स्टार कर्टनी कार्दशियन सामाजिक सञ्जालमा बोल्ड र स्टाइलिस अवतारका कारण भाइरल भइरहन्छिन्। उनलाई दुनियाँमा धेरै रुचाइन्छ। 

हलिउडकी यी रियालीटी स्टारसँग जोडिएको एउटा खबर अहिले निक्कै चर्चामा छ। उनले आफ्नो सोसियल मिडियामा नयाँ कुराको खुलासा गरेकी छन्। कर्टनीले यस्तो पोस्ट गरिन् कि सबैतिर उनकै चर्चा छ।

खबर सुनेर उटपट्याङ लाग्न सक्छ तर त्यसो होइन। कर्टनीले आफ्नै बक्षको स्तनपान गरेको खुलासा गरेकी छन्। कुनै अभिनेत्रीले आफ्नै बक्षको स्तनपान गर्न सक्छ? तर, उनले गरेर देखाइन्। र, स्वीकार समेत गरेकी छन्।

उनले इन्स्टाग्रामको एउटा स्टोरीमा फोटो राखेर लेखेकी छन्,‘यो फिल्टर निक्कै राम्रो छ। र, मैले एक गिलास वक्षको स्तनपान गरें, किनकी म बिरामी भएको महसुस गरिरहेकी थिएँ। गुडनाइट।’

स्तनपान बच्चका निम्ति फाइदाजनक हुन्छ। यसमा प्रोटिन, फ्याट र कार्बोहाइड्रेट हुन्छ। 
kartne-1712910100.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना