Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्लिभेज तस्बिर शेयर गर्दै ज्योती मगरले फेरि भनिन्– महिलाको शक्ति

शुक्रबार, कात्तिक २४, २०८०

काठमाडौंग्ल्यामरका कारण चर्चामा रहने गरेकी गायिका ज्योती मगरले चार बर्षपछि सामाजिक सञ्जालमा एउटा क्लिभेजसहितको तस्बिर शेयर गर्दै महिलाको शक्तिको बयान गरेकी छन्।

samridhi jewllers

उनले यस आई एम विमिन एन्ड आई ह्याभ भेरी ब्युटीफूल क्लिभेज विथ लट्स अफ सेक्सुअल डिजायर भनेर उल्लेख गरी स्ट्टयाटससहित राखेको तस्बिर शेयर गरेकी हुन्।

उनले भनेकी छन्,‘सुन्दरता र कामुकता हाम्रो कमजोरी होइनन् शक्ति हुन्।

विभिन्न मेला र महोत्सवमा ब्यस्त रहेकी उनी ग्ल्यामरका कारण नै विवादमा पनि पर्दै आएकी छन्। उनले सामाजिक सञ्जालमा यस्ता तस्बिर पटकपटक शेयर गर्छिन्। ज्योतीले एक पटक अन्डरबुब तस्बिर शेयर गर्दा पनि चर्चा र गसिप भएको थियो।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्