Nic Ad Nic Ad
Nic Ad Nic Ad
एसिया कप क्रिकेट

भारतविरुद्धको खेलमा नेपालको दुई सय रन पुरा

सोमबार, भदौ १८, २०८०
samridhi jewllers

काठमाडौँ–  एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दुई सय रन पूरा गरेको छ ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले खेलको ४३ दशमलव ३ ओभरमा दुई सय रन पूरा गरेको हो । 

टस हारेर पहिले ब्याटिङ थालेको नेपालले अहिले ४४ ओभरमा सात विकेट गुमाएर २०२ रन बनाउँदै खेलिरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्