नेभिगेशन
मनोरञ्जन

‘समयले जुरायो’मा अनु र श्रीदेवसँगै भिडियोसहित

काठमाडौं –अभिनेता श्रीदेव भट्टराईले अभिनय गरेको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनले पछिल्लो पटक ‘समयले जुरायो’बोलको गीतमा अभिनय गरेका हुन् ।

गीतको म्यूजिक भिडियोमा श्रीदेवलाई नायिका अनु शाहले साथ दिएकी छिन् ।

गीत प्रमोद भट्टराईले लेखेका हुन् । सरोज कोइरालाले संगीत गरेको गीतमा शिव परियार र मिना नेपालीले स्वर दिएका छन् ।

गीतको म्यूजिक भिडियो निर्देशन नवल नेपालले गरेका छन् । भिडियो सम्पादन नवीन निरौलाले गरेका हुन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

‘गर्भवती’ स्वस्तिमा