नेभिगेशन
मनोरञ्जन

जीवन र लक्ष्मीको ‘ह्याप्पी एनिभर्सरी’

‘ह्याप्पी एनिभर्सरी’ बोलको गीत सार्वजनिक गरिएको छ । सुगम पोखरेल र मिलन नेवारको स्वर रहेको गीतमा हरि लम्सालको संगीत र कृष्ण केसीको शब्द रहेको छ ।

गीतको भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय छ । लक्ष्मी र जीवन वास्तविक जीवनकै जोडी हुन् । त्यसो त भिडियोको निर्देशन पनि उनीहरुले नै गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना