नेभिगेशन
मनोरञ्जन

चलचित्र 'जन्ते बाख्रो'को PHOTO CHALLENGE मा सहभागी बन्नुहोस् र आकर्षक पुरस्कार जित्नुहोस् !

काठमाडौ -  आउँदो जेठ २३ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘जन्ते बाख्रो’को PHOTO CHALLENGE प्रतियोगिता हुने भएको छ ।

सिमोश सुनुवारको निर्देशनमा बनेको यस चलचित्रमा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम र कुशल गजमेर लगायतको पनि अभिनय रहेको छ। ग्रामीण परिवेशको जीवनशैलीमा आधारित कथामा हास्यरससँगै सामाजिक सन्देश पनि समेटिएको निर्माण टिमको भनाइ छ।

Photo Link: 
➡️ सहभागी हुँदा पालना गर्नुपर्ने नियम तथा सर्तहरू:

- चलचित्र 'जन्ते बाख्रो'को  फोटो challange contest मा Facebook, Instagram अथवा YouTube Shorts मा अपलोड गर्नु पर्नेछ।

- PHOTO अपलोड गर्दा अनिवार्य रूपमा ह्यासट्यागहरु #JanteBakhro #MukuMukuMayaa #Jestha23 
र  प्रयोग गर्नु पर्नेछ।

- PHOTO पोस्ट गर्दा चलचित्र 'जन्ते बाख्रो को अफिसियल फेसबुक पेज , टिक ट्क , इन्स्टाग्राम लाई अनिवार्य  मेन्सन गर्नु पर्नेछ।

- यो च्यालेञ्जको समय सीमा जेठ  १५ गते सम्म रहनेछ ।

सबै प्रतिस्पर्धीहरू मध्ये  ३ जना भाग्यशाली विजेताहरूले नगद पुरस्कार प्राप्त गर्नुहुनेछ। २० जना लाई आकर्षक पुरस्कारहरु साथै मुभी टिकट ।

1st Prize : Rs. 15K
2nd Prize : Rs. 10K
3rd Prize : Rs. 5K

नोट : क्याप्सन (Caption) मा #Jantebakhro #Jestha23 #mukumukumaaya अनिवार्य Mention हुनुपर्ने छ ।
- उत्कृष्ट VIEWS, SHARE र MENTION को आधारमा विजेता घोषणा गरिनेछ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना