नेभिगेशन
राजनीति

सचिवालयका मान्छेले शंकाको लाभ लिएको पनि भेट्छुः प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका मानिसलाई विश्वास गर्ने बताए पनि कहिलेकाहीँ शंकाको लाभ लिएको पत्ता लागेको बताएका छन्।

पत्रकार बिजयकुमार पाण्डेसँगको कुराकानीका सुरुआतमा नै उनले यस्तो बताएका हुन्। 

पाण्डेले आफू नजिकका मानिसलाई, सराउन्डिङलाई कति विश्वास गर्नुहुन्छ? भनेर सोध्छन्। 

ओली भन्छन्,‘विश्वास गर्छु। तर, कहिलेकाहीँ शंकाको लाभ लिएको पनि पाएको छु। अब गर्दिन भनेपछि मैले फेरि विश्वास गर्दिन्छु।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति