नेभिगेशन
राजनीति

साउन ७ गते संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौँ- आगामी साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ ।

मंगलबार बसेको सभामा सभामुख देवराज घिमिरेले साउन ७ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने जानकारी गराए ।

प्रधानमन्त्रीलाई प्रश्न सोध्न सांसदहरूले अगावै प्रश्न संसद्‌ सचिवालयमा उपलब्ध गराउनुपर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति