नेभिगेशन
राजनीति

माधव नेपालको थुनछेक बहस सकियो

 काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको मुद्दामा थुनछेक बहस सकिएको छ ।

विशेष अदालतमा बयान र थुनछेक बहस दुवै सकिएको हो ।


पतञ्जलिको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता दिएको आरोप लागेका नेपाल बुधबार आफैं अदालत उपस्थित भएका थिए ।


लगत्तै उनको बयान भएको थियो । बयानपछि थुनछेक बहस पनि सकिएको छ ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

ओलीले तिरे एमालेको लेबी