नेभिगेशन
राजनीति

बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा

काठमाडौँ- नेकपा एमालेले निलम्बनमा परेका दुई सदस्यहरू डा. बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ ।

बुधबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

 
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

माधव नेपालको थुनछेक बहस सकियो

ओलीले तिरे एमालेको लेबी