नेभिगेशन
खेलकुद

इङल्याण्डविरुद्ध भारत ४७१ रन अलआउट

काठमाडौँ । भारतले इङल्याण्डविरुद्धको टेस्टको पहिलो इनिङमा ४७१ रन बनाएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको भारत ४७१ रन बनाएर अल आउट भएको हो ।

भारतका लागि कप्तान शुभमन गिलले १४७ रन बनाए भने ऋषव पन्तले १३४ र यशस्वी जैसवालले १०२ रन बनाएका थिए ।

त्यस्तै केएल राहुलले ४२ रन बनाएका थिए । त्यस्तै रविन्द्र जडेजाले ११ रन,  बनाए भने साइ सुदर्सन, करुण नायर र जसप्रित बुमराह शुन्यमा आउट भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद