नेभिगेशन
राजनीति

संघीयले प्रदेश र स्थानीय सरकारलाई दिएको ४ खर्ब १७ अर्बमा कसले कति पाए? सूचीसहित

काठमाडौं– संघीय सरकारले आर्थिक बर्षमा ७ प्रदेश र ७५३ स्थानीय निकायलाई ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख अनुदान दिएको छ। 

आगामी आर्थिक वर्ष २०८२÷८३ मा संघीय सरकारले तयार पारेको बजेट कुन प्रदेशले कति पाए? कुन स्थानीय सरकारले कति पाए यसको विवरण तल उल्लेख गरिएको छ।

आगामी आवमा ७ प्रदेश सरकारले कुल ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ अनुदान पाउने छन्।

७५३ स्थानीय तहले भने ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ अनुदान पाउने अर्थ मन्त्रालयले जनाएको छ।

स्थानीय तहमध्ये महानगरपालिकामा ११ अर्ब ७५ करोड, उपमहानगरमा ११ अर्ब ३८ करोड, नगरपालिकामा १ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ जाने गरी विनियोजन भएको छ। गाउँपालिकामा १ खर्ब ५४ अर्ब २ करोड रुपैयाँ बजेट जाँदैछ।

हेर्नुहोस् कसले कति पाए?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति