नेभिगेशन
सूचना प्रविधि

एआई सेन्टर स्थापना गरिने, आईटी सेवा निर्यात प्रवद्र्धन गर्ने घोषणा

काठमाडौं- सरकारले नेपालमा एआई सेन्टर स्थापना गर्ने घोषणा गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठक आगामी आर्थिक बर्ष ०८२÷८३ को बार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘सुचना प्रविधि उद्योगको लागि इको सिस्टम विकास गरिने छ । सुचना प्रविधि सेवाको निर्यात प्रवद्र्धन गर्न नीतिगत व्यवस्था गरिनेछ । कृतिम बौद्धिकता र मेसिन लर्निङका अनुसन्धान विकास र प्रयोगका लागि निजी क्षेत्रसँग एआई सेन्टर स्थापना गरिनेछ,’ उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सूचना प्रविधि