नेभिगेशन
राजनीति

समाजवादी मोर्चाको बैठक जारी

काठमाडौँ- समाजवादी मोर्चाको बैठक सुरु भएको छ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केही बेरदेखि बैठक बसिरहेको हो ।

पछिल्लो समसामयिक राजनीति र आगामी १५ गते हुने गणतन्त्र पक्षधरको आन्दोलन लगायतका विषयमा छलफल गर्न बैठक आह्वान भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति