Nic Ad Nic Ad
Nic Ad Nic Ad

राति अबेरसम्म बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

शुक्रबार, पुस २६, २०८१
samridhi jewllers

प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । राति अबेरसम्म बैठक बसेकाले कुनै महत्त्वपूर्ण निर्णय गर्ने तयारी रहेको बताइएको छ । 

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी ओली कानुनमन्त्री र मुख्यसचिव लिएर राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए। साथै, नेपाली कांग्रेससँगको संयन्त्रमा पनि छलफल गरेका थिए। बैठकमा केही अध्यादेशबारे पनि छलफलको एजेन्डा रहेको एक मन्त्रीले जानकारी दिए। 
 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  २३:३२
प्रतिक्रिया दिनुहोस्