नेभिगेशन
सुरक्षा–अपराध

न्यायाधीशसामु रवि लामिछानेको याचना– बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा थुनाबाहिर बसेर नै मुद्दा लड्ने व्यवस्था मिलाउन न्यायाधीशसँग याचना गरेका छन्।

बिहीबार जवाफी बहसपछि प्रतिवादीलाई न्यायाधीश नितिज राईले बोल्ने अवसर दिएपछि लामिछानेले भने,‘म पीडित बनेको छु। सहकारी पीडितका पक्षमा आवाज उठाउँछु। रिपोर्ट लिएर तारेख धाउँछु। बाहिर बसेरै मुद्दा लड्न पाऊँ, श्रीमान्।’

तर सहकारी पीडितका वकिल र सरकारी वकिलले यस प्रकरणका अभियुक्तलाई पूर्पक्षका लागि थुनामा राखेर नै मुद्दा चलाउनुपर्ने जिकिर गरेका थिए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रेशम चौधरी पक्राउ

सीआईबी चिफ!